Wednesday, January 1, 2014
नेपाली जाति हामी
नेपाली
जाति हामी
नेपाली जाति हामी न भुलौ यो भेषलाई
पहिरेर दर्वाल सर्वाल (लौ हेर के राम्रो यो
पहिरन हाम्रो)२
नेपाली
जाति हामी........
(शिरमा
हाम्रो यो ढकाटोपी कम्मरमा रातो पटुकी बाँधी)२
(साथमा भिरेर कम्मरमा खुकुरी)२
भुल्ने छैनौ यो जन्म भूमि
भुल्ने छैनौ
यो मातृ भूमि
नेपाली
जाति हामी.....
(पूर्खौली
हाम्रो नेपाली सन्तान नगरौ कसैले जातिको अपमान)२
(साथमा भिरेर कम्मरमा खुकुरी)२
भुल्ने छैनौ यो जन्म भूमि
भुल्ने
छैनौ यो मातृ भूमि
नेपाली जाति हामी......
Subscribe to:
Comments (Atom)

